संविधान संशोधन गर्न प्रधानमन्त्री ओलीलाई उपप्रधानमन्त्री यादवको ११ बुँदे स्मरणपत्र

काठमाडौं । सत्ता सहयात्री दल संघीय समाजवादी फोरमले संविधान संशोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्मरण गराएको छ । शनिबार बालुवाटारमा भएको नेकपा र फोरमका नेताहरुको भेटवार्तामा फोरमले आफ्ना पुराना माग सत्ताको नेतृत्वकर्ता दल नेकपालाई स्मरण गराएको हो । प्रधानमन्त्रीलाई बुझाइएको स्मरण पत्रमा ११ बुँदे ध्यानाकर्षण गराइएको छ । संघीयता, लोकतन्त्र, गणतन्त्र, समानुपातिक समावेशीकरण र … Continue reading संविधान संशोधन गर्न प्रधानमन्त्री ओलीलाई उपप्रधानमन्त्री यादवको ११ बुँदे स्मरणपत्र